तत्कालिन सेञ्चुरी बैंक ऋण दुरुपयोग, प्रभु उच्च व्यवस्थापनको छुट्टै खेल
राजन घिमिरे
२०८१ बैशाख ३०
बैशाख ३०, काठमाडौँ / प्रभु बैंकबाट प्रवाह भएको ऋणमा कैफियत रहेको अनुसन्धानबाट खुलेको छ । तत्कालिन सेन्चुरी कमर्सियल बैंकले उक्त ऋण प्रवाह गरेको थियो । प्रहरी र नेपाल राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा ऋण प्रवाहमा उक्त कैफियत फेला परेको हो । १ अर्ब १४ करोड [...]