नेप्सेमा गिरावट : पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो
तातो खबर
२०८१ श्रावण १७
काठमाडौं / आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ [...]