काठमाडौं / केही दिनयता लगातारजसो बढ्दै आएको शेयर बजारमा मंगलबार भने भारी गिरावट देखिएको छ। सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको शेयर बजार परिसूचक नेप्से मंगलबार १४५ अंकले घटेको हो। १४५.०५ अंकले घटेको नेप्से परिसूचक २६५१.३२ विन्दुमा आएर रोकिएको छ। शेयर कारोबार [...]