नेपाली सेनामा ३८ सय ८७ जना नयाँ सिपाही
तातो खबर
२०८१ असार २७
काठमाडौं / विक्रम सम्वत् २०८० साल भाद्र ३ गतेदेखि नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार समापन भएको छ। तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३ हजार एक सय ३३ जना पुरुष तथा ७ सय ५४ जना [...]