संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा गृहद्धारा छानबिन शुरु, राहदानी र अध्यागमन विभागसँग पनि जानकारी माग । काठमाडौँ, संघीय संसद् सचिवालयको महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीका विषयमा गृह मन्त्रालयले छानबिन तथा अनुसन्धान थालेको छ । पाण्डेयविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको [...]