काठमाडौँ / प्रभु बैंक लिमिटेडको सम्पूर्ण शेयर स्वामित्व रहेको प्रभु स्टक मार्केट लिमिटेडको, प्रभु बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका छन्। कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी [...]