युरो कप २०२४ : स्पेनद्वारा आयोजक जर्मनी पराजित
तातो खबर
२०८१ असार २२
काठमाडौँ / स्पेन जारी युरो कप २०२४ को सेमिफाइनलमा पुगेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले पराजित गरेको हो । खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल [...]