गृहमन्त्रीले मागे विपद्को समयमा स्वयंसेवक बन्न चाहने व्यक्तिहरुको विवरण
तातो खबर
२०८१ जेष्ठ २४
काठमाडौँ / उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्को समयमा स्वयंसेवक बन्न चाहने व्यक्तिहरुको विवरण मागेका छन् । बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै लामिछानेले राजनीतिक दलहरुसँग विपदमा स्वयंसेवा गर्ने व्यक्तिहरुको विवरण माग गरेका हुन् । मनसुनजन्य विपदमा स्वयंसेवकहरुको आवश्यक पर्ने उल्लेख [...]