तातोखबर, काठमाडौं / सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत संचालन भइरहेको स्वास्थ्य बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै भने न्यून रहेको छ। स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै बिमामा आबद्ध [...]