हनुमन्ते नदीमा पानीको सतह बढ्दै, नदि आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह
तातो खबर
२०८१ श्रावण ५
भक्तपुर / भक्तपुरको बजार क्षेत्रमाआज खास्सै पानी नपरे पनि साँझदेखि हनुमन्ते नदीमा पानीको सतह ह्वात्तै बढेकाले त्यहाँको बस्तीमा बाढी पसेको छ। काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढीले हनुमन्ते उर्लिएपछि बस्तीमा पसेको हो। भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह [...]