काठमाडौं,तातोखबर / अहिले वन तथा वातावरण मन्त्रालयको कारण निर्माणधिन हाइड्रोपावर कम्पनीहरु को काम ठप्प भएको छ । निर्माण सम्पन्न हुन लागेका बत्ति बल्ने क्रममा रहेका निर्माण सम्पन्न हुन केहि महिना मात्र बाँकी रहेका, ट्रान्समिशन लाईन निर्माण गर्दै गरेका, व्यवसायिक उत्पादन मिति समाप्त हुने डरले चाँडै [...]