तातोखबर, काठमाडौँ / कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारी बैंकरहरु हाजिर जमानीमा छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रवक्ता एसपी होवीन्द्र बोगटीले दिएको जानकारी अनुसार उनीहरुलाई हाजिर जमानीमा छोड्ने निर्णय [...]