तातोखबर, काठमाडौं / सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नाम गरेका हात्ती उपहार दिइनेछन्। उनीहरुलाई कतार एयरलाइन्सको जहाजमार्फत लगिनेछ। वन मन्त्रालयका प्रवक्ता बद्रीराज [...]