प्रतिकित्ता ५० का दरले- हाथवे इन्भेष्टमेन्टको सर्वसाधारणलाई आईपीओ
तातो खबर
२०८० भाद्र ११
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता ५० [...]