तातोखबर, काठमाडौं / भर्खरै आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा आइसकेको छ तर अघिल्लो हप्ता भने दोस्रो बजारमा कारोबार भएन । कम्पनीले दिएको जानकारी अनुसार यही साताको पहिलो वा दोश्रो कारोबार दिनमा शेयरको सूचीकृत गर्ने गरी काम अगाडि बढेको छ । यो साता [...]