तातोखबर, काठमाडौं / प्रहरीले हुन्डी कारोबारको ९८ लाखसहित दुई जनालाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनीहरु दुवै जना सुन तस्करीमा समेत संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको [...]