हेटौंडाको २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज
तातो खबर
२०८० पुष १८
हेटौंडा । सर्वोच्च अदालतले हेटौंडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हेटौंडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज गरेको हो [...]