नुवाकोट, ७ चैत्र / नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको दुप्चेश्वर मन्दिर परिसरमा दुर्लभ मानिने सिखरबेसी र गगनचौर क्षेत्रमा मात्र फल्ने ‘समुन्द्रफिनी’ जातको धान र त्यहि धानको विशेषतामा आधारित होमस्टे सञ्चालन गर्न सकिने सम्भावनाको विषयमा एक गोष्ठी सम्पन्न गरिएको छ । होमस्टे पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले उक्त गोष्ठीको [...]