काठमाडौं, ७ मंसिर /आफ्नो स्थापनाको १६ वर्ष पूरा भएको उपलक्ष्यमा गरिमा विकास बैंक लिमिटेडले राजधानीमा आज भव्य समारोहको आयोजना गरी १७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले आफ्नो थप १ शाखाको समेत विस्तार गरी वार्षिक उत्सवको गरिमा बढाएको हो । आफ्नो २३ औं शाखा [...]