हेटौंडा– बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले प्रदेश भ्रमण वर्ष– २०२४ सुरु गरेको छ । पत्रकार र मन्त्रालयका कर्मचारीहरुबीच बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सोमबार [...]