तातोखबर, पोखरा / सामाजिक सञ्जालमा एक्टिभ रहेको नेपाली चेलीहरुको ग्रुप (WRR) को वनभोज कार्यक्रम शनिबार पोखराको हेम्जामा सम्पन्न भएको छ । पिकनिकमा पोखरा भित्र रहेका करिब ३० भन्दा धेरैले सहभागिता जनाएका थिए । उक्त समुहले नेतृत्व विकास, महिला सशक्तीकरण लगाएतका धेरै कामहरु गरिरहेको पोखरा समुहले [...]